यस विद्यालयका पूर्व विद्यार्थी तथा साइन रेसुङ्गा बैङ्क बाके साखाका प्रबन्धक श्री रबिन्द्र शाही ज्यूले रू एक लाख एक हजार एक सय एघार रकमको आफ्ना बुवा र मुवाको नाममा तेजबहादुर शाही + कलावती देवी शाही अक्षयकोष स्थापना गर्नुभएको छ । एक लाख एक हजार एक सय एघार रकमको अक्षयकोष