डोटी केदारेश्वर माविका नानीबबुहरुले कक्षा १० मा पढाई हुने IOT पाठलाई व्यवहारिक बनाउदै कम्प्युटर शिक्षकको सहयोगमा ( मोबाइल एप )इन्टरनेटबाट आफ्नो विद्यालयको सम्पूर्ण विद्युतीय उपकरण नियन्त्रण गर्ने डिभाइस बनाएर विद्यलायलाई Smart School बनाएका छन् । 
 

  • - -

यस प्रविधि बाट विद्यालयको इलेक्ट्रोनिक सामान जस्तै पङ्खा लाइट टिभी मोबाइल एपबाट बन्द खुला गर्न सकिन्छ । हाल ४ ओटा उपकरण नियन्त्रण गर्ने बनाए पनी आफ्नो अनुकुल जति पनि बनाउन सकिन्छ । यस प्रविधिलाई बनाउन हामीलाई जम्मा ३ दिनको समय लाग्यो ।यसको लागत जम्मा २००० रहेको छ । धन्यवाद ।